किनुवा
किनुवा नेपालमा प्रख्यात भैरहेको छ तर यो के हो ?
🇳🇵😊 Very high in fiber (much higher than most grains gluten free
🇳🇵 good for diabeties

केहि बर्ष पहले दक्षिण अमेरिका बाट क्विन्वा नाम को यो अन्न नेपालमा आयो र प्रख्यात भयो । तर किन? क्विन्वा मा एस्तो के खास छ कि यो नेपालको बजारमा प्रख्यात छ।
क्विन्वा खाने मानिसको सँख्या किन दिन प्रतिदिन बढ्दै गएको छ। नेपालको ठुला ठुला सहर हरुमा मानिसहरु खोजी खोजी खाइरहेका छन। भारतमा पनि धेरै पपुलर छ।
🇳🇵😊क्विन्वा को फाईदा हरु ?🇳🇵😊
🇳🇵क्विन्वा बिहान बिहान खाने गर्यो भने weight घटाउन मधत गर्दछ।
🇳🇵जो ब्यक्तिको कोलेस्ट्रॉल धेरै छ उहाँले किनुवा खादा राम्रो हुन्छ किनकि एसमा फाइबर धेरै मात्रामा पाईन्छ जो कोलेस्ट्रॉल लाई कन्ट्रोल गर्दछ।
🇳🇵क्विन्वा मा भिटामिन E अन्य खाध्य बालि भन्दा धेरै मात्रामा पाइन्छ ।
🇳🇵जुन ब्यक्तिको हड्डीको कमजोर (समस्या ) हुनुहुन्छ उहाँहरूको लागि अतिउपयोग हुन्छ अन्य बालिको तुलनामा किनुवा धेरै फाइदाजनक हुन्छ।
🇳🇵दक्षिण अमेरिकामा एस्को पात सलादको रुपमा खाने गर्दछन खादा स्वादिष्ट हुन्छ र हेल्दी पनि हुन्छ ।

0 comments :
Post a Comment