Enjoy cooking
Browse through over
650,000 tasty recipes.
Home » » कागुनो(Foxtail Millet)

कागुनो(Foxtail Millet)

Written By organic online(himalayan food) on Friday, 14 August 2020 | 20:32



KAGUNO(Foxtail Millet)











कागुनी अथवा कागुनो (गुरुङ भाषामा कावनु) एक प्रकारको अन्न हो । कागुनो प्राय: फागुनमा मकैसँगै छरिने जुम्लामा 8 महिना लगायत पाक्ने अन्न हो । यसलाई धानजस्तै सुकाएर ढिकीमा कुटी चामल निकालेर भात खाइन्छ| ग्लुटोनरहित प्रोटिन, आइरन तथा क्याल्सियमजस्ता खनिज पदार्थका लागि कागुनोलाई दैनिक खानामा समावेश गर्न सकिन्छ । विशेषता कागुनोमा ठोस फाइबर हुने हुँदा पाचन क्रिया सहज हुन्छ । मधुमेह अथवा सुगरका रोगीहरूका लागि सेतो चामलको साटो कागुनो बढी स्वस्थकर मानिन्छ । रक्तचाप नियन्त्रणमा पनि यसको महत्वपूर्ण योगदान हुन्छ जसका कारण हृदयाघातको जोखिम कम हुन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा बढी पाइन्छ|
SHARE

About organic online(himalayan food)

0 comments :

Post a Comment