Enjoy cooking
Browse through over
650,000 tasty recipes.
Home » » मकै का फाईदा (MAIZE)

मकै का फाईदा (MAIZE)

Written By organic online(himalayan food) on Friday, 14 August 2020 | 20:26



मकै का फाईदा (MAIZE)
मकैमा प्रशस्त्र पोषण तत्व हुन्छ । मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट अलग्ग गराउन सहायक मिल्नुका साथै मुटु, रक्त नली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ । मकैमा भिटामीन बी,
पोटासियम,
फसफोरस र फलाम निहित रहेको हुन्छ ।
ती मध्ये मुटुको क्षमता बढाउने पोटासियमको क्षमता छ ।
मकैमा भिटामिन यी र सेलेनिअम पनि छ ।
क्यान्सर निवारण गर्ने सेलेनिअमको क्षमता हुन्छ
। जीवकोषलाई पतन हुने अवस्थाबाट जोगाउन सक्ने तथा रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सक्ने ताजा कलिला मकै को क्षमता हुन्छ ।
विशेषत: नेपालमा मकै भुटेर वा पिठो बनाई ढिंडो बनाई खाइन्छ ।
SHARE

About organic online(himalayan food)

0 comments :

Post a Comment