Home
»
»
AMAZING SCENE IN NEPAL/ ULKA PIND IN NEPAL.
AMAZING SCENE IN NEPAL/ ULKA PIND IN NEPAL.
Written By organic online(himalayan food) on Friday, 27 March 2020 | 05:16
बिहिबार पश्चिम नेपालको आकाशमा अनौठो बस्तु देखिएको छ । आगोको ज्वाला जस्तो उक्त बस्तु पश्चिम नेपालको आकाशमा देखिएको बताइएको छ । यस्तो बस्तु आकाशमा देखिएपछि सामाजिक सञ्जालभरी तस्बिर राखिएको छ ।
नेपाल को आकाश मा यो दृश्य देखियो भन्ने कुरा छ बास्दब मा केहो यो ?
उक्त बस्तु आकाशमा उत्तरपूर्वबाट दक्षिण पश्चिमतर्फ गएको जनाइएको छ । गुल्मीका एक स्थानियका अनुसार अर्घाखाँचीतर्फ ज्वाला जस्तो बस्तु आवाज निकाल्दै गएको बताइएको छ । अहिले सामाजिक सञ्जालभरी आकाशमा अचम्मको बस्तु देखिएको भन्दै तस्बिर शेयर गरिएको छ ।



0 comments :
Post a Comment